UNOES日ネ辞書日本語⇄ネパール語辞書

極み

1. a peak; बज्रपात ; चरमसीमा ;

  • 創造の極みである人間

    सर्वश्रेष्ठ प्राणी अर्थात्‌ मानिस

  • 町は美しさの極みだった

    सहर परम सुन्दर थियो ।

  • 彼らの怒りは極みに達した

    तिनीहरूको रिसले उग्र रूप लियो ।

  • 反逆者たちの悪が極みに達した

    विद्रोहीहरूको दुष्टता चरम सीमामा पुग्यो ।

  • げっぷが感謝の表われとして好意的に受け止められる国もあれば無作法の極みとみなされる国もある

    कतै कतै डकार्नु राम्रो मानिन्छ र खाना मीठो छ भनेर देखाउने भएकोले मन पराइन्छ भने कतिपय देशहरूमा भने त्यसो गर्नु असाध्यै अभद्र ठानिन्छ ।