刻む
1. 〔細かく切る〕 cut~into fine pieces; टुक्रा पार्नु ;〔肉などを〕 mince; hash; किमा गर्नु ; मासुलाई मसिना टुक्र पारी काट्नु ;〔野菜を〕 chop; काट्नु ; टुक्रा पार्नु ;
にんじんを細かく刻む
गाँजरलाई टुक्राटुक्रा (/ चिराचिरा) पार्नु
2. 〔刻み目をつける〕 nick; notch; अलिकति काट्नु ; कटाइ गर्नु ;〔彫る〕 carve; कुँद्नु / कुँदिनु ; खोप्नु ; कुँदेर बनाउनु ;〔表面に彫る〕 engrave; खोप्नु ; लेख्नु ; कुँदिनु ;
石仏を刻む
ढुङ्गमा बौध कुँद्नु (/ कुँदिनु)
ナイフで自分の名前を木に刻み込んだ
उसले छुरीले रूखमा आफ्नो नाम कोऱ्यो ।
彼は全ての煉瓦に自分の名前を刻んだ
तिनले हरेक इँटामा आफ्नो नाउँ छापेका थिए
オームと言う文字がその中に刻まれていた
ॐ भन्ने शब्द त्यसमा कुँदिएको थियो ।
3. 〔時を刻む〕 record the passing moments; टिकटिक गर्नु ;
時計が時を刻んでいる
घडी समय टिकटिक गर्दैछ ।
4. 〔心に〕 inscribe; ( हृदयमा) लेख्नु ; उत्कीर्ण (/ अंकित) गर्नु ; छाप्नु ; छाप पार्नु (/ बस्नु) ;
その光景は私の心に深く刻み込まれている
त्यो दृश्यले मनमा गहिरो छाप पारेछ ।
聖句は開いて見ると思いに刻まれる
शास्त्रपदहरू पल्टाएरै हेर्दा दिमागमा ठप्प बस्छ ।
それは彼らの脳裏に深く刻み込んだ
त्यसले तिनीहरूमा अमेट छाप पाऱ्यो ।