UNOES 日本語・ネパール語辞典用例つき・無料

帰属意識

a sense of belonging; आत्मीयता ; आबद्धताको भाव ;

  • 彼らはその組織への帰属意識が強い

    उनीहरूको त्यस संगठनसँग आबद्धताको कडा भाव छ । ; उनीहरूसित हामी त्यस संगठनकै हौं भन्ने कडा भाव छ ।

  • 誉められることで帰属意識を生むことができる

    प्रशंसाले आत्मीयता बढाउँछ ।

  • 若者は常に帰属意識が必要だ

    युवाजनहरू उनीहरू परिवारको एउटा हिस्सा हुन्‌ भन्‍ने अनुभूति सधैं चाहन्छन् ।