傷/疵/瑕
1. 〔けが〕 an injury; a wound; चोट ; घाउ ; घाखत / घाचोट ; जखम ;
重い(軽い)傷
ठूलो (सानो) घाउ
切り傷
काटेको घाउ
打ち身の傷
चोट ; थिलथिलो ; निलडाम
掻き傷
चोट ; दरफर
すり傷
चोट ; दरफर
かすり傷
चोट ; घिसार
開いた傷
खुलेको घाउ
傷のない体
सग्लो (/ पूर्ण / अङ्गभङ्ग नभएको) जिउ
傷を負った 〔形容詞として〕
चोट (/ घाउ) लागेको
傷を負う 〔傷を負わせる〕
चोट (/ घाउ) पर्नु ;चोट पार्नु ; घाउ लाउनु
転んだ傷が膿んだ
लडेको घाउ पाक्यो । ; लडेको घाउमा पिप जम्यों (/ भरियो) ।
転んで傷だらけだ
उसको जिउ लडेर थिलथिलो (/ गक्कर लागर शिथिल / गलित / लस्त) भएको छ ।
傷がじんじん痛む
घाउ टनटन (/ टनकटनक) टन्कँछ ।
傷に包帯をする傷を手当てする
/घाउहरू बाँधिदिनु
傷を針縫った
घाउमा तीन टाँका लायो ।
身体的かつ精神的な傷
शारीरिक वा भावनात्मक चोट
傷は自然になおった
घाउ आफै (/ त्यत्तिकै) निको भयो ।
傷の検査
घाजाँच
傷の手当をする 〔治療する〕
कुर्नु ; स्याहार्नु ; उपचार गर्नु ;घाउको उपचार गर्नु ; मलमपट्टी लाउनु
看護婦は患者の傷の手当をした ’は軟膏を塗って包帯で包むこと
परिचारिकाले बिरामीको घाउमा मलमपट्टी लगाइन् । *मलमपट्टी लगाउनु
2. 〔品物の〕 a flaw; a defect; खुन ; त्रुटि ; कमी ; दोष ; क्षति ; बूँद * 小さな;〔果物の〕 a bruise; चोट ; दाग ; खुन ;〔瀬戸物などの〕(ひび) a crack; चिरो ;〔欠け目〕 a chip; काटेका (/ फुटेको) टुक्रा ;
傷のある品物
खुनी (/ दागी / खोट भएको) माल (/ सामान)
傷だらけのマンゴ(トマト)
थिलथिलो (/ थिचिएको / थंथिलो / जताततै ठक्कर लागेको) आँप (गोलभेंडा)
家具に傷をつける
फर्निचर कोर्नु
傷のないマンゴが一つもない
सद्दे (/ सग्लो) आँप एउटै छैन ।
地球は傷ついている
पृथ्वी क्षति भएको छ ।
〔欠点〕 a fault; a defect; त्रुटि ; कमी ; दोष ;〔弱点〕 a weakness; कमजोरी ; दुर्बलता ;〔汚点〕 a stain; बापत ; दुर्गुण ; धब्बा ;〔感情的 / 精神的〕 a wound; हानि ; मानसिक चोट ;
深い心の傷 ’
गहिरो भावनात्मक चोट
傷のない
निष्कलङ्क
身体的かつ精神的な傷
शारीरिक वा भावनात्मक चोट
名に傷を付ける ’~
बदनाम बनाउनु ; को नाममा धब्बा लगाउनु