傷口
1. a wound; घाउ ; घाउको मुख ;
開いた傷口
खुल्ला मुखको घाउ ; गहिरो (/ लामो) काटेको घाउ
傷口に塩を塗る〔イディオム〕
घाउमा नुन छर्कनु
この薬は傷口につけるとしみる
यो औषधी घाउमा लाएपछि पोल्छ ।
傷口から膿が出ている
घाउबाट पीप निस्कँदैछ ।
〔治療のため〕傷口を開く
घाउ चिर्नु (/ अप्रेशन गर्नु / चिरफार गर्नु)