気遣う
1. be (/ feel) anxious; be apprehensive; worry; चासो देखाउनु ; घोरिनु ; चिन्तित (/ विवेकशील) हुनु ; ~ को चिन्त (/ वास्ता / ख्याल) राख्नु (/ गर्नु) ;
仲間の福祉を気遣う ’
आफ्ना भाइहरूको हितप्रति चिन्तित हुनु
互いに気遣う
एउटाले अर्कोको (निम्ति) वास्ता राख्नु ; एकअर्काको ख्याल गर्नु ; एकअर्काप्रति विवेकशील हुनु ; एकअर्कातर्फ चासो देखाउनु
人の福祉を気遣う人 ’
जाती (/ हित गर्ने / भलो गर्ने) व्यक्ति
友のことを気遣うべきだと言う義務感を持つ ’
आफ्नो मित्रको ख्याल गर्नुपर्ने दायित्व महसुस गर्नु
私を親切に気遣ってくれた
तिनले तर्फ गहिरो चासो देखाए ।
彼らの福祉を気遣った
म आफ्ना भाइहरूको हितप्रति चिन्तित भएँ ।
~の安否を気遣う ~
को सुरक्षाबारे (/ को लागि) चिन्तित हुनु
それにほとんどの仲間はとても気遣ってくれる。会いに来たり家に呼んでくれる
हेरप्रायः सबै सँगीहरूले हाम्रो एकदमै ख्याल गर्छन् । भेट्न आउँछन्घरमा पनि बोलउँछन् ।