UNOES日ネ辞書日本語⇄ネパール語辞書

築く

1. 〔土や石を固めて作る〕 build; construct; बनाउनु ; निर्माण गर्नु ;

  • 堤を築く

    खोलाका छेउछाउमा बाँध बनाउनु

2. 〔しっかりと作り上げる〕 उन्नति (/ सुधार) गराउनु ; निर्माण (/ उत्तेजित / प्रेरित / प्रोत्साहित) गर्नु ; इच्छित बनाउनु ; प्रोत्साहन दिनु ; सुदृढ पार्नु ; बढ्न मद्दत दिनु ;

  • 関心を築く ’

    चासोलाई बढाउनु

  • ~と面識を築く ~

    सित परिचय बढाउनु

  • 人格を築く

    व्यक्तित्व विकसित गर्नु

  • 特質を築く

    गुणहरू विकास (/ खेति) गर्नु

  • ~との友情関係を築く ~

    सित मित्रता गाँस्नु

  • 中央集権により治める大帝国を築く

    केन्द्रीय सरकारबाट सञ्चालित महान् साम्राज्य निर्माण गर्नु

  • 愛情深い関係を築く

    मायालु सम्बन्ध गाँस्नु

  • 新しい関係を築くには時間がかかる

    नयाँ साइनो जोड्न समय लाग्छ ।