絆
1. 〔動物などをつなぐ綱〕 a tether; पगाहा ; डोरी ; साङलो ;
2. 〔つながり〕 a bond; गाँठो ; बन्धन ; सम्बद्ध ;
友情の強い絆
मित्रताको कसिलो गाँठो
結婚の絆
वैवाहिक बन्धन
絆を断ち切る
सम्बन्ध (/ बन्धन) टुटाउनु (/ तोड्नु)
破れることのない絆が結ばれる
फुकाउनै नसकिने गाँठो बाँधिनु
二人の絆は共に働きながら強まっていった
दुई जनाले सँगै काम गर्दा उनीहरूबीचको सम्बन्ध झन–झनै प्रगाढ हुँदै गयो ।
彼らの間の素晴らしい絆は更に深まって行った
तिनहरूबीचको त्यो सुन्दर बन्धन बढ्दै गयो ।