傷付ける
1. 〔けがをさせる〕 hurt; injure; चोट दिनु (/ लगाउनु / पुऱ्याउनु) ; घायल पार्नु ; आहत गर्नु ;〔故意に〕 wound; चोट दिनु (/ लगाउनु / पुऱ्याउनु) ; घायल पार्नु ; आहत गर्नु ;〔打撲の〕 bruise; चोट दिनु (/ लगाउनु / पुऱ्याउनु) ; घायल पार्नु ; आहत गर्नु ;
従業員を傷付けるほど殴ったようだ
उनले नोकरलाई चोटपटक लाग्ने गरी कुटेछन् ।
2. 〔品物などに傷をつける〕 damage; हानि (/ क्षति) गर्नु ; विगार्नु ;〔掻き傷をつける〕 scratch; कोर्नु ; कापर्नु ; चिथोर्नु ;〔割る , ひびを入らせる〕 crack; चकिनु ; चर्काउनु ;〔欠け傷をつける〕 chip; टुक्रा फुटाउनु ;
家具を傷付ける
फनिचर कोर्नु
杖が車の横を傷付けた
लाठोले गाडीको छेउ खोस्रयो ।
商品はひどく傷つけられている
सरसामान फुटाइएका छन् ।
食器を傷付けないように保護した
भाँडाकुँडा चोखिए ।
〔感情 / 精神〕 hurt; wound; बिझाउनु ; निराश गराउनु ; चित्त दुखाउनु ; चोट पार्नु ; हतोत्साहित (/ हानि) गर्नु ;
彼女を傷付けることは決してない
म उसलाई ठयाम्मै चोट लाउँदिनँ ।
彼を傷付けるかな
यसले उसको मन दुख्छ कि
奴らは僕らの友情を傷付けようとした
उनीहरूले हाम्रो मित्रतालाई कमजोर पार्ने कोशिश गरे ।
彼の権威を傷付けるうわさ
उसको अधिकार कमजोर पार्ने हल्ला
彼の怒りに満ちた言葉が皆を傷付けた
उसको रिसाएको शब्दले सबैलाई मर्माहत गऱ्यो (/ चोट पाऱ्यो) ।
君の心を傷付けることはないよ
तिम्रो मन कैले दुखाउने छैन ।