UNOES 日本語・ネパール語辞典用例つき・無料

拒む

〔断る〕 refuse; decline; नमान्नु ; अस्विकार गर्नु ;〔拒絶する〕 reject; इन्कार गर्नु ; विरोध गर्नु ; स्वीकार्नदेखि भाग्नु ;〔認めない〕 deny; इन्कार (/ अस्वीकार / खण्डन) गर्नु ; नमान्नु ;

  • 答えることを拒む

    जवाफ दिन नमान्नु

  • 彼は王の娘の子と呼ばれることを拒んだ

    उनले राजाकी छोरीको छोरा कहलिनलाई इन्कार गरे ।

  • 彼女は援助の申し出を拒んだ

    मद्दतको प्रस्ताव अस्विकार गर्नु