零れる/翻れる
1. 〔漏れ落ちる〕 spill; पोखिनु ;
涙がポロポロ零れる
आँसु तररर (/ तरतर) खस्नु
汗がぽたぽたと零れる
चिटचिट पसिना छुट्नु
ミルク(ダル)が零れた
दूध (दाल) पोखियो (/ घोप्टियो) ।
ほら水が)零れるよ ’
एपोखिन्छ
バケツの水が零れている
बाल्टिनबाट भरिएर पोखिंदैछ ।
ビールがコップの縁から零れた
बियर गिलासको किनाराबाटा (/ घेराबाटा) पोखियो ।
2. 〔あふれる〕 overflow; पोखिनु ; सीमा नाघी बगेर निस्कनु ; परिपूर्ण हुनु ;
零れるほどに
पोखिने गरी
湯がふき零れている
तातो पानी पोख्दैछ ।
目に涙が零れた
मेरो आँखा रसायो (/ चुहायो) ।
3. 〔もれて出る〕
招待に零れた人
々 निम्तो नपाएकाहरू
思わず微笑みがこぼれる写真
हर्षित तुल्याउने तस्बिर
彼女の唇からむせび泣きの声が零れた
उसको ओठबाट सुँक्कसुँक्क (/ हिक्कहिक्क) गरेको आवाज आयो ।
薔薇の香りが辺りに零れていた
गुलाफी बास्ना यताउता बगेर गइरहेको थियो ।
4. 〔現れ出る〕
色気が零れる
सेक्स अपीलको संकेत गरिनु