零す/翻す
1. 〔水 / ご飯つぶなどを〕 spill; पोख्नु ; पोखाइदिनु ;〔涙を〕 shed; drop; चुहाउनु ;
零した水
पोखरो ; पोखेको पानी
ミルクを零す
दूध पोखाउनु (/ घोप्ट्याउनु)
彼は目からぽろりと涙を零した
उसले आँखाबाट तरक्क आँसु चुहायो ।
彼は私のダルも少し零した
उसले मेरो लागि ल्याएको दाल पनि अलिकति पोखायो ।
2. 〔不平を言う〕 grumble; complain; सिकायत (/ गुनासो) गर्नु ; फटफटाउनु ; कचकच (/ गनगन) गर्नु ;
自分の夫は時間を取って自分と話をしてくれないとある妻たちは不平を零す
आ–आफ्ना पतिहरूले आफूसित कुरा गर्न समय बिताउँदैनन् भनी केही पत्नीहरू सिकायत गर्छन् ।