コブラ
1. a cobra; गोमन (सर्प) ; साँबे सर्प ; कोब्रा * ネ英;
コブラが首を広げてシューっと音を立てた
गोमन सर्पले फणा फिँजाएर स्वाँ गऱ्यो ।
ファラオの王冠には鎌首をもたげたコブラがあしらわれていた ’
फिराऊनको मुकुटमा आक्रमण गर्न तम्तयार अवस्थामा रहेको गोमनको आकृति भएको थियो ।
乳飲み子はコブラの穴の上で戯れる
दूधे–बालक साँबे सर्पको कुरमा खेल्नेछ ।