此方
1. 〔話者に近い方向〕 here; यता ; आफूतिर ; वरतिर ; यसतर्फ ; यहाँनेर / यहाँनिर ; यतापत्ति ;
此方かあちら
यता वा उता ; वारपार ; अगल–बगल
此方へどうぞ 〔此方へ来なさい〕
यता आउनुस् । यता आऊ ।
それを此処に持ってきなさい
त्यो यता (/ यतापट्टि / यसतर्फ) लेऊ ।
此方は川であちらは崖だ
एकातर्फ (/ एकातिर / एकापट्टि) खोलो छअर्कातर्फ (/ अर्कातिर / अर्कापट्टि) भिर छ ।
田んぼは此方も向こうも同じ米だ
ओल्लो (/ वरतिरको) र पल्लो (/ परतिरको) खेतमा धान एकनास छ ।
君少し此方に移動しなさい
तिमी अलि वर (/ यतातिर) सर ।
あの人がちらちら此方を見ているよ
उसले यता झल्याकझुलुक (/ पल्याकपुलुक) हेर्दैछ ।
此方の家に住んでいる
ऊ ओल्लो (/ वरतिरको / ओरको / वल्लो) घरमा बस्छ ।
2. 〔話者に近いもの〕 this; यहीँ ;
此方のりんごのほうが大きい
यहीँ (/ यताको) स्याउ नै ठूलो रहेछ ।
3. 〔自分(たち)〕 यतापट्टि ;
此方ヨゲンドラですが 〔電話で〕
योगेन्द्रले बोलेको ।
此方の都合も考えていただけないでしょうか
यतापट्टिको सुविधाबारे पनि विचार गरिदिनु होला ।
此方だけでは決められないでしょう
यहाँहरूले मात्र निधो तोक्न सक्दैनन् होला ।
4. 〔人〕 यहाँ ; यता ;
此方はどなたですか
यहाँ को हुनुहुन्छ
此方は何をなさっているんですか
यहाँ (/ हजुर) के गर्दै हुनुहुन्छ
此方はダンクマールさんです
यता (/ यहाँ) धनकुमार जी हुनुहुन्छ ।