UNOES 日本語・ネパール語辞典用例つき・無料

誇張

an exaggeration; an overstatement; exaggeration; अत्युक्ति ; अत्युक्ति ; अतिरंजन (/ अतिरञ्जना) ; बडाइ–चढाइ ;

  • …といっても誇張ではない

    भनेर पनि बढ्तै कुरा गरेको हुँदैन ।

連語
誇張する
  • 誇張した物語

    बढाएर भनिएको कथा ; अतिरंजन गरिएको कथा ; आडम्बरी (/ शब्दाडम्बरपूर्ण / बनावटी) कुरा

  • 誇張して

    बढ्तै ; बढ्रता गरी ; बढाइचढाइ (गरेर)

  • 事実を誇張する

    यथार्थलाई अतिरञ्जना (/ बढाइचढाइ / अतिशयोक्ति) गर्नु

  • 幾分誇張しているに違いないと思った

    मलाई यो कुरा अलि बढाइचढाइ गरेको हो जस्तो लाग्यो ।

複合語