子供
1. 〔自分の子〕 a child; बच्चो , 女 बच्ची , 複 बच्चा ; बालक , 女 बालिका ;〔息子〕 a son; छोरो / छोरा ;〔娘〕 a daughter; छोरी ;〔子孫〕 सन्तान ; बच्चाबच्ची ; बालबच्चा ; बालबालिका ;〔子供たち〕 children; son(s) and daughter(s) छोराछोरी(हरू) ; बच्चाबच्ची ; बालबच्चा ; केटाकेटी ;
野性的な子供
तेज (/ अनुशासनहीन / अनयिन्त्रित) बालक (/ शिशु)
育って行った子供たち
हुर्किसकेका छोराछोरी
既に大人になっている子供たち
वयस्क छोराछोरी
手がつけられない子供たち
दुःख दिने बच्चाहरू ; हात नचलाई नहुने बच्चाहहरू
子供を生む(もうける) 〔母親が〕儲けるのは使わない
बच्चा (/ सन्तान) पाउनु (/ बनाउनु) ;बच्चा (/ सन्तान) जन्माउनु *「」कमाउनु
彼女に子供ができた 〔妊娠した〕
उनको (/ उनलाई) बच्चा भयो । ; उसको बच्चा जन्मियो । उनी गर्भवती भइन् । ; उनको गर्भ (/ बच्चा) बस्यो । ; उनले पेट बोक्यो ।
彼の手ぬるい態度で子供たちが駄目になった
उनको उदासीन (/ बेवास्ता गर्ने / असंलग्न) व्यवहारले केटाकेटी बिग्रिए ।
家では子供たちが飢えている
घरमा बालबच्चा (/ छोराछोरी) भोकै छन् ।
子供がいない 〔形容詞として〕女 子孫を持たずに死んだ人の土地も指す
अपुत्रअपुत्री ; निस्सन्तान ; अपुताली *
彼は子供がないまま死んだ
ऊ वालवच्चा नभई मऱ्यो । ; ऊ अपुताली (/ निस्सन्तान) भई मऱ्यो ।
結婚年になるのにあの夫婦にまだ子供がいない ’’は子供の誕生
बिहा गरेका पाँच वर्ष बित्दा पनि ती जोडीको जायजन्म भएको छैन । *जायजन्म
子供が二人います
मसित सानो बच्चा दुईटा छ ।
ジートは子供たちを寝かし付けている
जीत बच्चाहरूलाई सुताउँदैछ ।
子供が順調に育つという保証はどこにもない
छोराछोरीहरू ठीक बाटोमै लाग्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।
彼の子供たちは甘やかされている
उसका केटाकेटी मात्तिएका (/ पुलपुलिएका) छन् ।
子供たちは皆一様ではない
सबै छोराछोरी एकनास हुँदैनन् ।
夫婦が皆子供をもうけると決めるわけではない
सबै दम्पतीहरूले छोराछोरी जन्माउने फैसला गर्दैनन् ।
子供たちの半分はここにいる
आदी केटाहरू यहाँ छन् ।
子供たちのための栄養食
बालपोष
子供たちの生みの親がみな同じとは限らない
सबै छोराछोरी एकै आमाबाबुका हुँदैनन् ।
2. 〔幼い者〕 a child; a kid; बाल ; बालक ; शिशु ; लाला ; नानी * 愛情込めた表現。また人の子供に呼びかける際用いる; बच्चा ; सानो बालक * よちよち歩きの;〔あどけない〕 innocent; childlike; निर्दोष ; सरल ; बालक जस्तो ;〔幼稚な〕 childish; बालक जस्तो ; बालकलाई सुहाउने ; ठूलो मान्छेलाई नसुहाउने ;〔男〕 a boy; केटो / केटा ;〔女〕 a girl; केटी ;〔年少者 / 十代〕 a juvenile; किशोरकिशोरी; पाठापाठी ;〔ひな / 雛〕 चल्ला
母乳で育った子供
दुधे (/ दूध खाँदै गरेको / दुधमुखे) बालक
不健康な子供
चिचीभुँडी ; अस्वस्थ बालकहरू
子供よ勇気を出しなさい
हरेस नखाऊ बाबु ।
僕は子供じゃないんだ ’
म बच्चा होइन क्या
ほんの子供にすぎない
ऊ अझै बच्चो (/ कम उमेरको / सानो) मात्र छ ।
子供は半額です〔乗り物が〕 〔入場料などが〕
बच्चाको गाडी भाडा आधा मात्र । बच्चाको शुल्क आधा मात्र ।
大人と子供を同等に扱う
वयस्क र बालबच्चाको बराबरै (/ समान किसिमले) व्यवहार गर्नु
子供たちが池で水泳をしている
ठिटाठिटीहरू पोखरीमा जलक्रीडा (/ जलविहार) गर्दैछन् ।
ただ君の弟はまだ幾らか子供なんだよ ’
कुरो यति होतिम्रो भाइ अलि आलोकाँचै छ ।
子供たちは手をつないだ
बच्चाहरूले एकअर्काको हात समाए । ; बच्चाहरूले हातमा हात मिलाए ।
教育の恩恵を受けられない子供たち
शिक्षाबाट वञ्चित (/ पछि परेका) बालबालिका ; शिक्षाको सुविधा नपाएका बालबालिका
ある日馬が子供を産んだ
एक दिन घोडी ब्याई ।
子供が母親につききまとった
बच्चा आफ्नी आमाको साथमा टाँसिँदै गयो ।
その子供は家を描いた
बालकले घरको चित्र लेख्यो ।
この子供たちは手に余る
बालकहरू नियन्त्रणमा छैनन् ।
子供は良い世話の下にいる
बालक राम्रा मान्छेको देखरेखमा छ ।
子供たちは手の中のスポンジのように何でも吸収して学びます
बच्चाहरूले हातको स्पञ्जले जस्तै सबै कुरा चुसेर सिक्दैछन् ।
子供の遊び
बालखेल
子供のしつけ
बच्चाहरूको लागि अनुशासन
子供の振る舞い ’
बालचर्या ; बालकको आनीबानी ; बालकको व्यवहार
子供の時から ’
शैशवकालदेखि ; प्रारम्भिक चरणमा ; बालकदेखि नै ; सानोदेखि नै
私が子供の頃
मेरा शैशवकालमा ; म सानो छँदा
この小さな子供のように
यो सानो बालकजस्तै
子供の手を取って階段を降りさせた
उनले बच्चाको हात समातेर सिढीँबाट (/ भ्याङबाट) ओरालिदिइन् ।
私が子供の頃良く親が本を読んでくれた懐かしい思い出がある
म सानो छँदाआमाबाबुले मसँग किताबहरू पढ्नु हुन्थ्यो भन्ने मीठो सम्झना मसित अहिले पनि छ ।