声
1. 〔音声〕 a voice; आबाज / आवाज ; स्वर / सोर ;
美しい(しゃがれ)声
मधुरो (/ सुमधुर) (रूखो / नमीठो) स्वर (/ आवाज)
歌うと)響きのよい声
गला
重厚な声
ओजनदार (/ ओजिलो / ओज भएको / प्रभावशाली) स्वर
ささやく声
मधुर सोर
叫び声
बोलावट
声の高低
स्वरको) उतारचढाब (/ आरोहअवरोह)
作り声で話す女
नक्कली (/ स्वाङ गरेर बोल्ने) आइमाई
沈んだ声で
अँध्यारो (/ उदास) अवाजले
声高と
々उच्च स्वरले
声を出して 〔大声で〕〔良く聞こえるように〕
ठूलो स्वरले ; आवाज सुनाएर ; स्वर गुञ्जायमान पारेर ;उच्च स्वरले ; ठूलो ठूलो स्वरले (/ स्वरमा) ; चिच्याएर ; जोरले ;सुनाएर ; सुन्ने गरी
声を一つにして
एकमुख भएर
声を低くする
स्वर घटाउनु (/ कम गर्नु)
声を嗄らして叫ぶ 助けは得られない;
घाँटी सुकाउनु *घोक्रो सुक्ने गरी कराउनु
声を張り上げる
रिसले) बम्कनु / बम्किनु ; ठूलो स्वरले बोल्नु ; गला सुकाउनु
小さい声で話す
सानो (/ मन्द / निम्न) स्वारले कुरा गर्नु
声に減り張りを利かせる
आबाजलाई घटबढ (/ आरोह–अबरोह) गर्नु ; स्वर परिवर्तन गर्नु ; स्वर सामजस्य गर्नु
君の話し掛ける声はでかすぎる
तिम्रो डाँको (/ आबाज) ठूलो छ ।
声を合わせて歌った
हामीले एकै स्वरमा गीत गायौं । ; हामीले स्वरमा स्वर मिलाएर गीत गायौं ।
声が出なくなった
स्वर बस्यो (/ बन्द भयो) ।
声がかれてうまく歌えなかった
गला बसेकोले (/ भासिएकोले) गीत गाउन गाह्रो भयो ।
これは大きな声では言えないんだけど
… यो त ठूलो स्वरले भन्न नपाउने कुरा हो तर
彼だけがその声を聞いた
उनले मात्र त्यसको आवाज सुने ।
大声を出し過ぎて声を潰してしまった
चर्को कराएर मेरो स्वर बिग्रियो (/ धोत्रो भयो) ।
何の声も聞こえなかった
केही आवाज आएन ।
声を抑えて話した
उनले स्वर सानो गरी कुरा गरिन् । ; उनले उग्रता घटाएर कुरा गरिन् ।
人があまりにも大声で喜び叫んでいたからその声は遠くまで聞こえていた
々मानिसहरूले कराएको सोर यति चर्को थियो कि त्यो आवाज टाढा टाढासम्म पनि सुनिन्थ्यिौ ।
呼び込みの声に釣られて見世物小屋に入って行った
ऊ व्यापारीको बोलाईले लौभ्याएर प्रदर्शनको कोठामा पसिहाल्यो ।
私に怒って怒鳴り声を上げた
ऊ रिसले मसँग चड्कियो (/ झर्कियो) । ; उसले ममाथि रिसले ठूलो स्वर गऱ्यो ।
2. 〔鳥の声〕 the singing of a bird; च्याँ ; कूज / कूजन kujan ; गुञ्जन ;〔虫の声〕 the singing (/ chirping) of an insect; कीराको तीखो आवाज ;
鳴き声
चिरबिर / चिरचिर ; विरुत
3. 〔言葉〕 वचन ;
神の声
परमेश्वरको वचन (/ स्वर)
4. 〔意見〕 विचार ; मत ;
声なき大衆
मौन बहुमत
首相は国民の声に耳を傾けるべきだ
प्रधानमंत्रीले जनताको विचार सुन्नुपर्छ ।
お前の怒りの声は私の耳に届いている
तोरो रिसको झोंक मेरो कानमा पेगेको छ ।
5. 〔気配〕
冬の声を聞くと渡り鳥は去って行く
जाडो आउँदा (/ जाडोको आबाज सुन्दा)प्रवासी चराहरू छाड्ने गर्छन् ।