肥える
2. 〔土地が〕 grow fertile (/ rich); मलिलो (/ उब्जाउ / उर्वर) बन्नु ;
肥えた
उर्वर ; उब्जा ; उब्जाउ ; मलिलो ; फल्दो–फुल्दो ; फलदायी ; धेरै उब्जा हुने ;
肥えた土地(土)
मलिलो (/ उब्जाउ / उर्वर) जमीन (/ माटो)
慣用表現
〔経験豊かになる〕
口が肥えている
बोल्नमा सूक्ष्म हुनु
耳が肥えている 〔音楽に対して〕
छुट्ट्याउने (/ भेद देख्ने) क्षमताको हुनु ;राम्रो संगीत छुट्ट्याउन सक्ने क्षमताको हुनु