UNOES 日本語・ネパール語辞典用例つき・無料

超える

1. 〔上回る〕 top; exceed; नाघ्नु ; उछिन्नु ; बढ्नु ; गुजार्नु ; कमाल गर्नु ;

  • ~を超えて

    ~को क्षेत्र (/ शक्ति) बाहिर ; ~भन्दा अधिक

  • 彼は収入を超えた生活をしている

    उसले आम्दानीभन्दा अधिक खर्च गर्छ ।

  • これは私の理解を超えている

    म यो बुझ्दिनँ ।

  • 彼(の年)は40をずっと越えている

    ऊ चालीसदेखि निकै उँभो छ ।

  • 一年でこの数が100を超えたのは初めてでした

    एक वर्षमै यसको संख्या १०० नाघेको यो पहिलो पटक थियो ।

  • カトマンズから一日分の道のりは優に超えた

    हामी काठमण्डौबाट एक दिनको बाटो त पार गरिसक्यौ ।

  • 毎日ヨーロッパ各地の1,800台を超えるトラックがこの都市を通過する

    विभिन्न युरोपेली मुलुकहरूबाट दैनिक रूपमा १,८०० भन्दा धेरै ट्रक यो सहर हुँदै आउजाउ गर्छन्‌ ।

2. 〔超越する〕 transcend; ~ भन्दा बढेर हुनु ; श्रेष्ठ हुनु ; उछिन्नु ;