小汚い
1. 〔汚れた〕 dirty; फोहोर ; मैलो ;〔みすぼらしい〕 shabby; scruffy; पुरानो र फाटेको ; जीर्ण ; झुत्रो–झम्रे ;
小汚いなりで人前に出る
जर्जर (/ थोत्रो / जीर्ण) लुगा लाएर बाहिर जानु
小汚いまねをする
छल (/ कपट) गर्नु ; ठग्नु
小汚くののしる
अरूलाई गालीगलौज गर्नु ; अरूसित फोहोर बोली गर्नु