UNOES 日本語・ネパール語辞典用例つき・無料

小声

〔低い声〕 a low voice; मन्द (/ धीमा / सानो) स्वर ;〔ささやき〕 a whisper; कानेखुशी ; खासखुस ; कलकल ;

  • 小声で話す

    सानो स्वरले बोल्नु ; साउती (/ कानेखुशी / खास–खुस) गर्नु

  • 小声で読む

    गुनगुनाउँदै (/ मधुरो आवाजमा) पढ्नु

  • 彼らは突然小声になった

    तिनीहरूले अचानक खस्याकखुसुक (/ खासखुस) कुरा गर्न थाले ।