UNOES 日本語・ネパール語辞典用例つき・無料

故意

連語
故意の
  • 故意の妨害

    जानी-जानी गर्ने हस्तक्षेप

連語
故意に
  • 故意にではない決定(結論)

    हचुवा (/ वस्तुगत नभएको) निर्णय (निष्कर्ष)

  • 故意にではない 〔形容詞として〕

    संज्ञाहीन अंजानमा गरिएको

  • 彼が故意にしたことだ

    त्यो त उसले जानाजानी गरेको हो ।

  • 故意にしたの,それとも偶然に?

    तपाईंले यो जानी-बुझीकन अथवा आकस्मिक गर्नुभएको हो?

  • 故意にしたわけではないから許してください

    मैले चाल नपाई गरेकोले क्षम गर्नुस् ।

  • 故意に人の感情をもてあそぶのは残酷だ

    जानाजानी अरूका भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रूर कुरा हो ।