恋
1. love; मोह *मह 「蜜」と混同しない; माया ; प्रेम ; मोहप्रेम ;
初恋
पहिलो माया (/ प्रेम / मोह)
甘美な(破れた)恋
बासनामय (असफल) प्रेम
盲目(灼熱)の恋
अन्धो (भावपूर्ण / तीव्र / प्रबल) मोह(प्रेम)
遂げられぬ恋
अपूर्ण (/ पूरा नभएको) प्रेम
恋をもてあそぶ ’
फ्लर्ट गर्नु ; बेमतलबको जिस्क्याइ गर्नु
恋に悩んでいる
उनी प्रेम–विह्वल छिन् । ; उनी मोहप्रेममा मोहित छिन् ।
恋が芽生えた
माया बस्यो ।
私の一方的な恋だった
त्यो मेरो एकोहोरो प्रेम मात्र थियो ।
あなたに恋しているんじゃなく本当に愛していると思うわ ’
म तपाईंसँग मोहित भएको होइनँ साँचो प्रेममा परेँ जस्तो लाग्छ ।
連語
恋の
恋の戯れ
हाउभाउ
恋の季節
ऋतुकाल ; रजस्वलाको समय ; सहवासको लागि उपयुक्त काल
連語
恋する
恋する女
मोहित स्त्री
彼は直ぐにその背の高い女の子に恋をした
त्यो अग्ली ठिटीसँग ऊ प्रेममा चुर्लुम्म डुबेको छ ।
僕は君の恋している ’
मलाई तिम्रो माया लाग्यो (लाग्छ) । ; म तिमीसित मोहित छु ।
彼は田舎娘に恋をした
उनले एउटी सुकुमारी कन्यालाई औधी मन पराए ।