濃い
1. 〔色が強い〕 dark; deep; गहिरो ; गाढा ; बिलकूल ; चहकिलो ;
濃い色彩
चहकिलो (/ गाढा) रङ
濃い赤
गाढा (/ गहिरो / कडा / चड्का) रातो रङ
濃い化粧をする
मुखमा धेरै सिँगार लाउनु
2. 〔濃度 / 密度が高い〕 dense; बाक्लो ; घना ; घनीभूत ;
濃い霧
बाक्लो (/ गाढा / सघन) कुहिरो
濃い暗闇
निस्पट्ट (/ गाढा) अन्धकार
濃いスープ
बाक्लो सूप ; खन्याउँदा सजिलै नबग्ने सूप ; पन्यालो नभएको सूप
その子はまゆ(髪の毛)が濃い
त्यो केटाको आँखीभौँ (केश / कपाल) बाक्लो (/ घना) छ ।
3. 〔味が強い〕 कडा ;
お茶が濃い
चिया कालो (/ कडा) भयो ।
私にはこのコーヒーは濃すぎる
यो कफी मेरो लागि असाध्यै कडा छ ।
4. 〔度合いが強い〕 घोर ; घना ; अँध्यारो ;
敗色が濃い
नतिजा अँध्यारो छ ।
5. 〔関係が深い〕 नजिक ; घनिष्ठ ; आत्मीय ; प्रगाढ ;
濃い関係(友情)
गाढा (/ घनिष्ठ / आत्मीय) सम्बन्ध (मित्रता)
彼女は濃い血縁の者です
ऊ मेरो नजिकको पर्छ (/ मान्छे हो) ।