UNOES 日本語・ネパール語辞典用例つき・無料

此奴

  • 此奴め 〔親しみを込めて〕〔軽蔑憎しみを込めて〕は字:「男やもめ」で男に向かって。女に向かっては

    हे दुर्जन (/ बेइमानदार मान्छे) /हे दुष्ट हे राँडो राँडो राँडी

  • だがな,あいつも此奴も駄目だ,この世もどうしようもないと言って触れ告げ回って何になるんだ

    तर फलाना यस्तो ढिस्का यस्तो भनिहिंड्नु अनि यो संसार यत्ति खराब अत्ति खराब भन्दै झ्याली पिटिहिंड्नु चाहिं किन?

  • なぜいつも僕らが此奴らにくっ付いて行かなきゃならないんだ

    हामी जहिले पनि किन यिनीहरूको पुच्छर भैराको?

  • 此奴らは僕らの友達じゃないか,忘れたのか

    यिनीहरू हाम्रा साथीहरु हुन्, बुझ्यौ?