孤児
1. an orphan; टुहुरो बालक ; अनाथ ; टुहुरो , 女 टुहुरी (बालिका) , 複 टुहुरा ;〔総称〕 orphans; अनाथ बालबालिका ; टुहुराटुहुरी ;
戦災孤児
यद्ध अनाथ
惨めな孤児たち
निरीह टुहुराहरू
孤児ややもめたち
टुहुरा तथा विधवाहरू
孤児の面倒を見ている
उनी टुहुराटुहुरीको हेरचाह (/ हेरविचार / रेखदेख) गर्छिन् ।
少女は歳で孤児になった
पाँच वर्षकी छँदा केटी अनाथावस्थामा पुगी ।
彼の発起で孤児たちに贈り物をすることにした
उसको सल्लाहले (/ सुझाबले) हामीले टुहुरा बालबालिकालाई उपहार दिने निर्णय गऱ्यो ।
戦争で多くの孤児が生まれた
युद्धले थुप्रै बच्चाहरूलाई टुहुरो बनायो ।
人は皆彼女を孤児と呼んで馬鹿にした
सबै मानिसहरू उसलाई टुहुरी भनेर हेलाँ गर्थे ।
複合語