故人
1. the deceased; the departed; the deceased; मृतक (/ मृत / मरेको / मृत्यु भएको) व्यक्ति ;〔亡くなった人たち〕 the dead; मृतकहरू ; मृतहरू ; मरेकाहरू ;
故人の生涯や業績 ’
मृत व्यक्तिको जीवनी र उपलब्धिहरू
故人の近親者
मृत व्यक्तिको नजिकको नातेदार
故人の願いは尊重する
मृतकको इच्छाको कदर गर्नु
参列者は故人について一言述べることを許された
उपस्थित कसैले पनि मृत व्यक्तिबारे केही शब्द बोल्न सके ।