個人
an individual; व्यक्ति ; व्यक्तिविशेष ; स्वयम् ; निज nij ;
一個人
व्यक्तिविशेष
個人用の
個人に施される教育
व्यक्तिविशेषलाई दिइने शिक्षा
連語
個人で
個人で借りれる限度額
एकल कर्जासीमा
連語
個人の・個人的な
個人の安全
व्यक्तिगत सुरक्षा
個人的な誓い
व्यतिगत वाचा
多大の個人的努力
अथक व्यक्तिगत प्रयास
幾つかの不要な個人の用事
केही अनावश्यक व्यक्तिगत कामहरू
私個人の意見では
मेरो आफ्नो विचारमा
それは個人的な問題だ
त्यो त व्यक्तिगत मामिला हो ।
集まりは個人の家の部屋に収まる程度のものだった
भेला निजी घरको कोठामै अटाउने खालको थियो ।
連語
個人的に
集団としてだけではなく個人としても
सामूहिक रूपमा मात्र होइन तर व्यक्तिगत तवरमा पनि
あの方は個人的には知りません
म उहाँलाई व्यक्तिगत (/ व्यकतिवेशेषको) रूपमा त चिन्दिनँ ।
個人的にあなたはこのことをどう思いますか
तपाईंलाई यस कुरा व्यक्तिविशषेको रूपमा कस्तो लाग्छ?