UNOES 日本語・ネパール語辞典用例つき・無料

こじつけ

〔歪曲〕 distortion; टेढो तर्क ; मिथ्या वर्णन ;〔詭弁〕 sophistry; मिथ्या तर्क ;

  • をや本に例えるのはこじつけではない

    डिएनएलाई सिडी वा किताबसित तुलना गर्नु नमिल्ने कुरा होइन ।

  • 彼はそのような説はこじつけだと述べている

    तिनले यी सिद्धान्तहरूलाई हुनै नसक्ने कुरा भनेका छन्‌ ।

  • その見方を,こじつけだと性急に退けないでください

    यस्तो विचार त अस्वाभाविक छ भन्‍ने निष्कर्षमा तुरुन्तै नपुगिहाल्नुहोस्‌ ।

連語
こじつけの