苔
moss; lichen; लेउ ; झ्याउ ; काई ;
水苔
काई ; लेउ ; काउली
苔むす庭
झ्याउ पलाएको (/ टुसाएको) बारी
舌に苔が生えた
जिब्रोमा काई निस्कियो ।
大木に囲まれ,無数のシダ,苔,つる植物,低木,薬草などが生えている
रूखहरूकै संरक्षणमा असंख्य उन्यू, झ्याउ, लहरा, झाङ र जडीबुटीहरू हुर्किरहेका हुन्छन् ।
連語
苔の
苔のついた古木
झ्याउ लागेको पुरानो रूख