UNOES日ネ辞書日本語⇄ネパール語辞書

扱き使う

1.

  • 社長が彼らを扱き使った

    मालिकले तिनीहरूलाई काममा साह्रो खटायो (/ घोट्यो / रगड्यो) ।

  • 雇主に安い賃金で扱き使われた

    मालिकबाट तिनी थोरै पैसामा ज्यादै बढी काम लगाइए ।

  • 今は人の葡萄園で扱き使われている ’

    तिनीहरूले अहिले दस नङ्गा खियाएर अरूको दाखबारीमा काम गर्नुपरेको छ ।

  • 昇進をちらつかせて彼を扱き使った

    तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहनी लगाएर ज्यादै काम गराए ।