国境
1. a border; a frontier; देसको सीमा (/ सिमाना) ; अन्तर्राष्ट्रिय सिमाना ;
自由国境地帯緩衝地帯のこと
दशगजा
国境の町
सीमान्त (/ सीमावर्ती) नगर ; सीमाको अन्तिम छेउमा परेको नगर
国境を侵す
सिमानामा अतिक्रमण हुनु ; सिमानाभित्र अवैध (/ अनधिकार) प्रवेश गर्नु
国境に軍隊を集結する
सेना (/ सिपाहीहरू) सीमातिर एकत्र (/ जम्मा) गर्नु
彼は国境近くでダラン市に立ち寄った
सीमातिर लाग्दा उनी धरानमा रोकिए ।
ネパールと中国の国境は制限されている
चीनसँगको नेपालको सिमाना नियन्त्रित छ ।