個個/個々
individuals; व्यक्ति–व्यक्ति ;
連語
個々の
個々の状況に合わせて
व्यक्तिअनुसार अनुकुल हुने गरी ; हरेकको अवस्थासित मिल्ने गरी
それはあなた方の個々の問題だ
त्यो त तपाईंहरूको व्यक्तिगत (/ निजी) मामिला हो । ; त्यो त तपाईंहरूको आ-आफ्नो इच्छा हो ।
彼らは個々別々の方法で帰宅した
उनीहरू आ-आफ्नो तरिकामा घर फर्के ।
連語
個々に・個々で
個々で読む
व्यक्तिगत पढाइ गर्नु ; व्यक्तिगत रूपले पढ्नु ; एक्लै बसेर पढ्नु
その良さを個々で経験する
त्यो राम्रो छ भनेर व्यक्तिगत रूपमा अनुभव गर्नु
これは個々に使用するものだ
यो निजी (/ व्यक्तिगत प्रयोगमा मात्र आउने) सामान हो ।
病気になった人や気落ちしている人を個々に訪問した
हामी बिरामी वा निराश भएकाहरूलाई घरैमा भेट्न गयौं ।
我々は自分の行ないについて個々に責任を負っている
हामी आ-आफ्ना कार्यको निम्ति जवाफदेही छौं ।