心地
1. 〔感じ〕 feeling; sensation; अनुभूति ; भाव ;〔気分〕 mood; मनोभावना ; मनको दशा ; मनको स्थिति ;
履き心地のよい靴
लाउन आरामदायी जुत्ता
寝心地のよいベッド
सुत्न आरामदायी पलंग
心地悪い
असुविधा (/ अप्ठेरो) लाग्ने
ジョン・ボイド・ダンロップは息子の自転車の乗り心地を良くしようと苦心を重ねた ’
जोन ब्योड डन्लपले आफ्नो छोराको साइकल अझ सजिलो बनाउन कोसिस गरे ।
外国から来た人たちは彼といて居心地よく感じた
विदेशबाट आएका व्यक्तिहरूले तिनीहरूसित बस्दा पनि सजिलो महसुस गरे ।
最高の寝心地とは言えませんでしたが背骨には良かったと思います
त्यसरी सुत्नु सजिलो वा आरामदायी थिएन तर हाम्रो ढाडको लागि भने गजब थियो