UNOES日ネ辞書日本語⇄ネパール語辞書

心有る

1. 〔思慮深い〕 thoughtful; विचारमग्न ; विचारपूर्ण ;〔思いやりのある〕 considerate; विचारक ; अरूको विचार (/ ध्यान) राख्ने ; विचारशील ;〔分別のある〕 sensible; समझदार ; उचित ; व्यवहारिक ; बुद्धिमानीपूर्ण ;

  • 心有る取り扱いに感謝します

    विचारशील व्यवहारको लागि धन्यवाद छ । ; ख्याल राखेर व्यवहार गर्नुभएकोमा धन्यवाद छ ।

  • 心有る者は結果を予想できる

    पूर्वसोच राख्नेले पछिको परिणामबारे कल्पन (/ सोच्न) सक्छ ।

2. 〔趣のわかる〕 बुझ्ने ;

  • この絵は心有る人に見せたい

    यो चित्र बुझ्नेहरूलाई देखाउन चाहन्छु ।