心暖まる
1. heart-warming; hearty; heartfelt; हार्दिक ; हृदयस्पर्शी ; मन छुने ; आरामदायी ; न्यानो ; आत्मीय ;
心暖まる手紙
मनछुने चिट्ठी
心温まる褒め言葉
न्यानो (/ आत्मीयतापूर्ण) सराहना
心温まる笑顔
आत्मीय (/ न्यानो) मुस्कान
彼は心温まる人だ
उनको मन न्यानो (/ हृदयस्पर्शी) छ । ; उनी न्यानो (/ हृदयस्पर्शी) मन भएका व्यक्ति हुन् ।