UNOES日ネ辞書日本語⇄ネパール語辞書

心細い

1. 〔さびしい〕 lonely; एक्लो ; एकान्त ; एकलासको ;〔頼るものがない〕 helpless; असहाय ; अरूमा भर पर्ने ;

  • 心細いうえに疲れ切ってしまった

    मैले साह्रै एक्लो अनि थकित महसुस गरेँ ।

  • 独りぼっちで心細く思ったことがあるかい

    के तिमीलाई अहिलेसम्म एक्लो र डराएको महसुस भएको छ

  • 心細いと感じる学生は麻薬に手を出す可能性が高い

    एक्लो महसुस गर्ने विद्यार्थीहरूले लागूऔषध सेवन गर्ने सम्भावना धेरै हुन्छ ।

  • 船が出る時になって彼らはとても心細い思いで彼を見送った

    उहाँसितको यो नै अन्तिम भेटघाट भएकोले जहाज हिंड्‌ने बेला तिनीहरू असाध्यै दुःखी भए

2. 〔見込みがない〕 hopeless; आशाविना ; सफल हुन नसक्ने ;〔がっかりするような〕 discouraging; दुःखदायी ; दिक्क लाग्दो ;

  • その計画は心細い結果になった

    त्यस परियोजनाले निराशाजनक (/ आशाहीन) नतिजा ल्यायो ।

  • あの頃の私は将来を心細い不確実なものに感じていた

    म त्यतिखेर भविष्यबारे असुरक्षित र अनिश्‍चित भन्ठान्थेँ ।

  • 何が正しく何が間違いかを質問すると大半の学生は心細い反応を示す

    सही र गलत कुरा छुट्याउनुपर्दा प्रायजसो विद्यार्थीहरू अन्योलमा पर्छन् ।

  • 金が少なくなって心細い

    हाम्रो पैसा कमै भएको देख्दा साह्रै दयनीय (/ दुखदायी) भयो ।