心得
1. 〔知識〕 knowledge; ज्ञान ; बुझाइ ; जानकारी ; थाहा ;〔理解〕 understanding; ज्ञान ; बोध ; समझ ; सुझ ;〔経験〕 experience; अनुभव ; उपभोग ; बोध ;
歴史(植物)への十分な心得
इतिहासको (बोटको) राम्रो ज्ञान (/ बुझाइ / चिनारी)
彼はネパール語の心得がある
ऊ नेपालीसित परिचित छ । ; उसले नेपाली जानिसकेछ ।
病人看護の心得がある
उनलाई विमारीलाई कसरी हेर्ने थाहा छ ।
彼らの習慣について心得ておく必要がある
हामीले तिनीहरूको प्रचलनबारे थाह पाउनुपर्छ ।
私の考えを変えなければならないということを彼女も心得ている
मेरो सोचाइ परिवर्तन गर्नै पर्छ भनेर उनले बुझेकी छिन् ।
彼はあらゆる人に対してあらゆるものとなる術を心得ていた
तिनी सबैका निम्ति सबै कुरा हुन जान्दथे ।
長年連れ添った夫婦は互いにどのように慰め元気づけることができるかを心得ている
वर्षौंको दौडान पति पत्नी दुवैलाई एकआपसमा कसरी ढाडस या हौसला दिने भन्ने बारेमा राम्ररी थाह भइसकेको हुन्छ ।
2. 〔規則〕 rules; regulations; नियम ;〔指示〕 directions; instructions; निर्देशन ;
生徒心得
विद्यार्थीको नीति(नियम)
執務心得
कार्यालय नीति
彼は礼儀を心得ていた
उहाँले शिष्टताको बाटो राम्ररी सिक्नुभएको छ ।