UNOES 日本語・ネパール語辞典用例つき・無料

心得る

1. 〔理解する〕 know; understand; बुझ्नु ; जान्नु ;〔みなす〕 regard; think; सम्झनु ; याद गर्नु ;〔気付く〕 be aware; चिन्नु ; याद गर्नु ;

  • 人助けを自分の義務と心得ていた

    तिनले अरूलाई सघाउनु नै तिनको कर्तव्य हो भनी मानिलिएका थिए ।

  • 明らかにその泥棒は,どこを探せばよいかを心得ていた

    स्पष्टतः त्यस चोरलाई बहुमूल्य वस्तुहरूको लागि कहाँ हेर्नुपर्छ भन्‍ने थाह थियो ।

  • 彼女は,いつ,どのように物を言うかを心得ている

    उनी कसरी अनि कुनबेला बोल्ने भन्‍ने कुरा जान्दछिन् ।

  • この件について彼はつぼを心得ている

    यस समस्या सुधार्ने सीप (/ उपाय / रहस्य) ऊसित छ ।

2. 〔引き受ける〕

  • 心得ました

    ह्वास । ; हुन्छ ।