UNOES 日本語・ネパール語辞典用例つき・無料

心が通う

  • 私たちは心が通い合っている

    हाम्रो मनको अनुकूल मिलेको छ । ; हामी एकअर्कासितको हार्दिक सम्बन्धमा रहिरहेका छौं ।

  • 互いにぱっと心が通い合った

    तिनीहरूले आपसी मनको कुरा तुरुन्तै चिने (/ बुझे) ।

  • 彼の挨拶には心が通っていなかった

    उसको अभिवादन मनैदेखिको त थिएन ।