UNOES 日本語・ネパール語辞典用例つき・無料

心苦しい

be sorry; feel bad; दुःखी हुनु ; ( ~ लाई) दुःख लाग्नु ;

  • 参加できなくて心苦しい

    भाग लिन नपाउँदा मलाई दु:ख लाग्यो ।

  • 迷惑をかけて心苦しく思っている

    तपाईंलाई धेरै दु:ख दिएकोमा मलाई अप्ठेरो लागिरहेको छ ।