UNOES日ネ辞書日本語⇄ネパール語辞書

心無い

1. 〔無情な〕 heartless; hard-hearted; merciless; unfeeling; निर्दयी ; दया नभएको ;〔思いやりのない〕 inconsiderate; असमझदार ; अविवेकी ; अरूको ख्याल नगर्ने ;

  • 心無い人

    असमझदार ; मन नभएको मानिस

  • 立場の弱い人に対して心無い人

    असहायहरूप्रति संवेदना (/ अनुभूति / चेतना) नभएको मानिस

  • 年老いた親にそんなことを言うとは心無い

    वृद्ध आमाबुबालाई त्यस्तो कुरा भन्नु एकदमै भावशून्य (/ अमानवीय) कुरा हो ।

  • 同教授は生徒たちに対する学校側の処分がいかに心無いものだったかを力説した ’

    ती विशेषज्ञले विद्यार्थीहरूप्रति स्कूलको व्यवहार असाध्यै असमझदारपूर्ण भएको कुरालाई जोड दिए ।

2. 〔思慮のない〕 thoughtless; विचारहीन ; लापरवाह ; अविवेकी ; अरूको विचार नगर्ने ;〔無責任な〕 irresponsible; अनुत्तरदायी ; गैरजिम्मेदार ; लापरवाह ;

  • 環境への心無い扱いも重大な火災の原因となり得る

    वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।

  • 教える者が心無く間違ったアドバイスをしてはならない

    कुनै शिक्षकले लापरवाह भएर गलत सल्लाह दिनुहुँदैन ।

  • 飲み過ぎて酔っ払った人が心無い危険なことを行なったケースは数多くある

    अत्यधिक मद्यको प्रभावमा मानिसहरूले थुप्रै अविवेकी तथा खतरनाक कामहरू गरेका छन्‌ ।

  • よく切れる包丁は心無い人が使うと大けがをさせることがある

    बेहोसी मानिसको हातमा धारिलो चक्कु एकदमै खतरनाक हुन सक्छ ।