UNOES 日本語・ネパール語辞典用例つき・無料

心残り

regret; पछुतो ; खेद ;

  • 心残りだったが申し出を断った

    खेद (/ पछुतो / पाएँ हुन्थ्यो जस्तो) त लाग्यो तैपनि मैले प्रस्तावलाई नकारेँ ।

  • 今学業をやめるのは心残りだ

    अहिले पढाइ छोड्न त अलि खेद (/ पछुतो) लाग्छ ।

  • もう彼に心残りはない

    अब उसप्रतिको मेरो माया मरिगयो । ; अब उसप्रतिको मेरो चासै छैन ।