UNOES 日本語・ネパール語辞典用例つき・無料

心置きなく

1. 〔遠慮なく〕 without reserve; freely; मन खोलेर ; खुलेर ; निस्सन्देह ;

  • 互いに心置きなく自分の考えや関心事,また気持ちを言い表せる

    हामी खुलेर एकअर्काका विचार, चिन्ता तथा भावनाहरू व्यक्त गर्नसक्छौं ।

  • あの人となら心置きなく話し合える

    उनीसँग खुलेर (/ मन खोलेर) कुरा गर्नसक्छु ।

2. 〔心配なく〕 without anxiety; चिन्ताविना ;