心を砕く
1. 〔苦心する〕
この問題を解決しようと心を砕いている
मैले यो समस्याको समाधान गर्न खूब गमेको (/ मगजमा जोर लगाएको) छु ।
開発に心を砕く ’~
को आविष्करण गर्न यथाशक्य (/ यथासक्दो प्रयास) गर्नु
2. 〔気にかける〕 वास्ता गर्नु ; ध्यान दिनु ; ख्याल राख्नु ; चिन्तित (/ आशंकित) हुनु ;
彼女は悲しさに心を砕いた
शोकले उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।
息子の将来のことで心を砕いている
म त छोराको भविष्यप्रति एकदमै चिन्तित (/ आशंकित) छु ।