UNOES 日本語・ネパール語辞典用例つき・無料

心を打つ

piece into one ’ s heart; हृदयमा (/ मनमा) गड्नु (/ घत पर्नु / महसुस हुनु) ; मुटु छुनु ; हृदयस्पर्शी हुनु ;

  • 人々の心を打つ記録

    मानिसहरूको हृदयस्पर्शी विवरण

  • 見る者の心を打つ光景だった

    त्यो हेर्दा मुटु (/ मन) छुने दृष्य थियो ।

  • 彼の勇敢な行為は村人の心を打った

    उनको साहसिलो कार्यले गाउँलेहरूलाई प्रभावित पार्‍यो ।