志
1. 〔意志〕 one's will; इच्छा ; अपेक्षा ;〔決意〕 one's resolution; संकल्प ; दृढ निश्चय ;
志の固い男
इच्छाशक्ति (/ आत्मबल) दह्रो भएको पुरुष ; अडिग (/ दृढ अडान लिने) पुरुष
2. 〔目的〕 an aim; a purpose; उद्देश्य ; लक्ष्य ; निशाना ;〔意図〕 one's intention(s); अभिप्राय ; इरादा ;
彼女はついに志を遂げた
उनले आखिर आफ्नो उद्देश्य पुरा गरिन् ।
志を立てて家を出た
उनले आफ्नो लक्ष्य निश्चित गरेर घर छोडे ।
事は志と違った
कुरा सोचे जस्तो भएन ।
3. 〔望み〕 a wish; इच्छा ; चाहना ; आशा ; अभिलाषा ;
父の志に従って家業を継いだ
बुबाको इच्छा अनुसार मैले घरको व्यवसाय लिए ।
4. 〔厚意〕 kindness; कृपा ; दया ;
お志はとても嬉しいのですが
… मैले तपाईंले देखाउनुभएको निगाहको (/ दयाको) लागि त निकै कृतज्ञ छु तर
仕事をくれようとする彼の志を無にしてはいけない
काम दिन खोजिरहेको उहाँको मनलाई अस्वीकार गर्नु हुँदैन ।
5. 〔気持ちを表した贈り物〕 चिनो ; प्रमाण ; संकेत ;
ほんの志です
यो त तपाईंको कदरको सानो चिन्ह मात्र हो ।
宿泊先を出る時志を残した
उनीहरूले बसेको घर छाड्दा सानो बक्सिस (/ टिप) छोडे ।