UNOES 日本語・ネパール語辞典用例つき・無料

心遣い

consideration; thoughtfulness; ख्याल ; लेहाज ; जतन ; होशियारी ; रखवारी ; हिफाजत ;

  • 愛のこもった心遣い

    मायालु चासो

  • 息子は父の心遣いや愛情に感激した

    बुबाबाट पाएको सम्मान र मायाको चिनोले छोराको मन छोयो ।

  • 彼は悲惨な状況にある人への優しい心遣いを示す

    उहाँ कष्टमा परेकाहरूप्रति सहानुभूतिशील हुनुहुन्छ ।

  • この贈り物は,親友の君に対する心遣いの証拠だ

    मित्रले दिएको यस उपहारले उनी दयालु छन् भनेर स्पष्ट हुन्छ ।

  • 識別力には,鋭い観察と心遣いが必要だ

    सुझबुझ चलाउनको लागि राम्ररी अवलोकन गर्नुपर्छ र अरूको ख्याल राख्ने बानी बसाल्नुपर्छ ।

  • 家族の心遣いにいつも感謝している

    म सधैं परिवारले देखाएको चिन्ताको मूल्यांकन व्यक्‍त गर्छु ।