国外
outside the country; देशबाहिर ;
国外から訪れる人々
बाहिरबाट आएका आगन्तुकहरू
国外に移住する
देशबाहिर बसाइँ सर्नु
国外で暮らす
परदेशी जीवन बिताउनु
国外へ出なくても
विदेशी मुलुकमा नगएर पनि
彼は今,国外にいる
उहाँ अहिले विदेशमा (/ विदेशतिर) हुनुहुन्छ (/ जानुभएको छ) ।
outside the country; देशबाहिर ;
国外から訪れる人々
बाहिरबाट आएका आगन्तुकहरू
国外に移住する
देशबाहिर बसाइँ सर्नु
国外で暮らす
परदेशी जीवन बिताउनु
国外へ出なくても
विदेशी मुलुकमा नगएर पनि
彼は今,国外にいる
उहाँ अहिले विदेशमा (/ विदेशतिर) हुनुहुन्छ (/ जानुभएको छ) ।