UNOES 日本語・ネパール語辞典用例つき・無料

穀物

grain; cereals; corn; अन्न ; अनाज ; धान्य ; खाद्यान्न ; गेडा(हरू) ; गेडागुडी ;〔穀粒〕 अनाज ; दाना ; धान्य ; गेडो (/ गेडी) , 複 गेडाहरू ;

  • 穀物の女神

    अन्नपूर्ण

  • 穀物の捧げ物

    अन्नबलि

  • ひきうすで穀物をひく

    घट्टमा अन्न पिँध्नु

  • 彼は何年分もの穀物を蓄えていた

    उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।

  • 地や山々の頂で穀物が豊かに実実る

    पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ ।